काठमाडौ /नेपाल राष्ट्र बैंकका अनुसार आज आज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२० रुपैयाँ ०८ पैसा रहेको छ ।
युरोपियन यूरो आज एकको खरिददर १३९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ आज एकको खरिददर १६४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्य देशको विनीमयदर यस प्रकार रहेको छ ।
प्रतिक्रिया