यस्तो छ आज सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ / आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलामा ३०० रुपैयाँले बढेर ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

गत बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर एक हजार २५० रुपैयाँमा झरेको हो ।