काठमाडौ /कार्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सरेको छ । अव प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते बस्ने भएको छ।
संसद सचिवालयले मंगलबार सूचना प्रकाशित गरी ९ गतेका लागि बोलाइएको बैठक ११ गते बस्ने गरी सारिएको जनाएको हो।
९ गते विशेष कारणबस बैठक बस्न नसक्ने भएकोले सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ११ गते बैठक बोलाएका संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
प्रतिक्रिया