यस्तो छ आजको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आज विसं २०७८ साल कातिक २ गते, मंगलबार, आश्विन शुक्लपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १९ तारिख । नेपाल संवत् ११४१ ।

मेषः सुखद् पूर्ण दिन बित्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ ।

वृषः स्वास्थ्यमा समस्या आउनसक्छ । आर्थिक प्रगति हुने ।

मिथुनः पारिवारिक समस्या बढ्नेछ ।

कर्कटः मनोरञ्जनका साथ दिने बित्नेछ ।

सिंहः नसोचेको आर्थिक खर्च हुनेछ ।

कन्याः प्रेम प्रस्ताव आउनेछ ।

तुलाः आर्थिक समृद्धि हुनेछ ।

वृश्चिकः व्यापार व्यवसायदेखि आर्थिक क्षति हुनेछ ।

धनुः स्वास्थका कारण यात्रा रोकिनेछ ।

मकरः प्रेमप्रेमिका विच मनमुटाब हुनेछ ।

कुम्भः वैदेशिक कार्य नबन्नाले आर्थिक क्षति व्यहोर्नु पर्नेछ ।

मीनः आर्थिक संकट पर्नेछ ।

ज्यो. पं. शेषकान्त उपाध्यायको सहयोगमा