काठमाडौँ /नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ३५ पैसा र बिक्रीमूल्य ११९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
यसैगरी युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३८ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९४ पैसा तोकिएको छ । अन्य विनीमयदर यस प्रकार छ ।
प्रतिक्रिया