आज वि सं २०७८ साल असोज १९ गते, मंगलबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार ५ तारिख । नेपाल संवत् ११४१ । आजको राशीफल यस्तो छ ।
मेषः स्वास्थमा क्रमिक सुधार हुने छ । प्रेम प्रस्ताव आउने छ ।
वृष ः अध्ययन राम्रो रहने छ । आर्थिक क्षेत्रमा सुधार आउने छ ।
मिथुनः स्वास्थको कारणले महत्वपूर्ण कार्य रोकिने छन । विद्यार्थी जीवन राम्रो रहने छ ।
कर्कटः नसोचेको आर्थिक समस्या आउने छ । राजनैतिक क्षेत्रमा सफलता प्राप्त हुने छ ।
सिंहः उत्साह उमङ्ग थपिने छ । बोलीको प्रभाव बढ्ने छ ।
कन्याः व्यापार व्यवसायमा समृद्धि हुने छ । मित्रजनदेखि टाढिनु पर्ने छ ।
तुलाः बोलीको प्रभाव बढ्ने छ । केही सामन्य झन्झन्ट आउने छ ।
वृश्चिकः व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहने छ ।
धनुः सहयोगी साथीहरुसँग मिलेर नयाँ कार्मको थालनी गरिने छ ।
मकरः नयाँ कार्य गर्नको लागि मित्रजनदेखि प्रस्ताव आउने छ । यात्रा गर्दा अतिनै सावधानी अपनाउनु होला ।
कुम्भः बोलीको प्रभाव बढ्ने छ । आर्थिक सुधार हुनाले रोकिएका कार्यहरू बन्ने छन् ।
मीनः आर्थिक लेनदेन कम गर्नु होला । पारिवारिक जमघट बढ्ने छ ।
प्रतिक्रिया