काठमाडौँ /आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ र तेजावी सुन ८९ हजार ३५० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार गर्न सकिनेछ । महासंघको मूल्यविवरण अनुसार हिजो आइतबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया