यस्तो छ आजको विनिमयदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ११८ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १३७ रुपइाँ ८७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८० पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पसा रहेको छ ।

त्यस्तै, चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७० पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
विस्तृत