एमाले विधान महाधिवेशनः राजनीतिक प्रस्ताव पेश गर्दै ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ– शुक्रबार सुरु भएको नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै हुनुहुन्छ।

तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा जारी महाधिवेशनमा दस्तावेजहरुमाथि छलफल गर्न समूह विभाजन गरिने जनाइएको छ । महाधिवेशनमा देशभरका ६ हजारभन्दा धेरै प्रतिनिधिहरुले भाग लिएका छन् ।