सुनको मूल्य घट्यो , कति पर्ला तोलामा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ / आज सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ८९ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले घटेर ८८ हजार ९०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले घटेर ८८ हजार ४५० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ८८ हजार ५५० मा कारोवार भएको थियो ।