कोरोना अपडेटः एक हजार २८२ जनालाई संक्रमण, एक हजार २६२ लाई निको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ

नेपालमा आज १२८२ जनालाई कोरोना संक्रमण दखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार १५ हजार ४८८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट १२ हजार ८१ ज १२८३ना र एन्टिजेनबाट ३४०७ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, आज एक हजार २६२ संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ।