आजको राशिफल : यस्तो रहनेछ आज तपाइँको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आज वि सं २०७८ साल असोज ११ गते, सोमबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ सेक्टेम्बार २७ तारिख । नेपाल संवत् ११४१ ।
यस्तो रहनेछ आज तपाइँको दिन

मेषः आकस्मिक लाभ हुनाले मनमा आनन्द आउने छ । केह सामाजिक तथा राजनैतिक समस्या आउने देखिन्छ। ।

वृष ः कार्य सफलता आर्थिक उन्नति हुने योग छ । पारिवारिक समस्या बढ्ने छ । अध्ययन कार्यमा त्यति ध्यान जाने छैन ।

मिथुनः मित्रजनको सहयोगमा कार्य सफल हुने छ । स्वास्थ्यमा सामान्य समस्या आउने छ । पारिवारिक सम्बन्ध प्रगाढ बन्ने योग रहेको छ ।

कर्करः आर्थिक कारोवार गर्दा निकै सावधानी हुनु पर्ने छ । स्वास्थ्यमा केही समस्या आउने योग छ । भोजनमा संयता अपनाऊनु होला ।

सिंहः मनमा खिन्नता आउने छ । काम गर्न मन जाने छैन । दाजुभाइसँगको संबन्ध राम्रो रहने छ ।

कन्याः आर्थिक लेनदेनमा समाया आउछ । रोकिनका कार्य भन्ने बन्ने छन् । लामो दुरिको यात्रा गर्ने अवसर मिल्ने छ । राजनैतिक प्रतिष्ठा बन्ने छ ।

तुलाः सोचेका कार्यहरु बन्ने छन् । आर्थिक उन्नति बन्ने छ । स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ । खानपानमा ध्यान दिनु होला ।

वृश्चिकः सोचेको कार्यहरु बन्ने छैनन् । मनमा अनेक कुराहरु खेल्नेछन् । आर्थिक क्षेत्र पनि त्यति राम्रो देखिँदैन ।

धनुः आफन्तदेखि टाढिनु पर्ने हुँदा मनमा खिन्नता हुने छ । दाजु भाइको सहकार्यमा नवीन कार्यहरुको थालनी हुने छन् । राजनैतिक क्षेत्रभने राम्रो रहने छ ।

मकरःस्वास्थ्यमा साफल्यता प्राप्त हुने छ । सोचेको भन्दा पनि बढी आर्थित समस्या आउन सक्छ । अतिनै सावधानीका साथ कार्य गर्नु होला । व्यापार व्यवसायमा धोका दिने छन् । ।

कुम्भःवैदेशिक कार्य बन्ने छन् । स्वास्थ्यमा सफलता हासिल हुने छ । आर्थिक क्षेत्रपनि राम्रो रहनेछ अध्ययनमा भने त्यत्ति समय दिइन पाइने छैन ।

मीनः मानपदवि प्राप्त हुनेछ । आर्थिकभन्दा पनि सामाजिक क्षेत्रमा चहलपहल बढ्ने छ । प्रेम प्रस्ताव आउनाले मनमा उमङ्ग बढ्ने छ । मध्यान्तपछिको समयमा महत्वपूण रहने छ ।