कस्तो रहला आजको दिन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आज मिति २०७८ आसोज २ भाद्र शुक्लपक्ष शनिबार । अङ्ग्रेजी सम्वंत २०२१ सेप्टेम्बर १८ । नेपाल सम्वत ११४१ ।

यस्तो रहनेछ आज तपाँइको दिन

मेष – विशिष्ट व्यक्तिको मिलनले काम सफल हुनेछ । सामाजिक जिम्मेवारी बढ्नेछ । मध्यान्न देखि स्वास्थ्यमा समस्या होला ।

वृष – व्यपार व्यावसायमा मनग्य आम्दानी हुनेछ । मित्रजनदेखि सहयोग पाइने छ भने पारिवारमा भने अशन्ति बढ्नेछ ।

मिथुन – विश्वासीला पक्षले धोका दिनेछन् भने वस्तु हराउने मनमा चिन्ता बढ्नेछ । नयाँ काम नगर्नु होला । परेवालाई चारो दिए राम्रो हुन्छ।

कर्कट- नवीन कार्य हुनेछ । मित्रजनदेखि सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुद रहनेछ भने पेटमा समस्या देखिनेछ ।

सिंह – कार्यदेखि पूर्ण सफलता पाइनेछ । सोचेको कार्य पूरा हुनेछन् । शत्रुहरु परास्त हुनेछन् । मानसम्मा प्राप्त हुने योग परेको छ । सुर्यदेवलाई पूजा गर्नु ।

कन्य – बैदेशिक कार्य तथा अध्यान क्षेत्रमा राम्रो हुनेछ । व्यापारिक वर्गका लागि राम्रो समय छ । प्रियजनको दुखद खबरले मनमा अशान्ति हुनेछ । सर्वकल्यायण योग मन्त्र जप गर्नुहोला ।

तुला – सहयोग गर्ने आउने छन् । बोलीको प्रभाव बढेर जानेछ । व्यपार व्यवसायमा त्यति राम्रो देखिदैन । यात्रामा केही कठिनाईहरु आउने छन् । कुल देवताको सेवा गर्नु उत्तम रहला ।

वृश्चि- आर्थिक समृद्धि बढेर जानेछ । विश्वासी पात्रद्धारा कार्य मिल्ने छ । प्रेमी प्रेमिकामा किचलो बढेर जानेछ ।

धनु – नसोचेको ठाँउबाट सहयोग मिल्नेछ । प्रिय वस्तु हराउनाले मनमा अशानित बढेन छ । नयाँ ठाँउमा जाने अवसर मिल्नेछ ।

मकर- वैदेशिक आम्दानी मिल्नेछ । स्वास्थ्यमा केही समस्या देखिन्छ । खानपानमा ध्यान दिनुहोला । व्यापारदेखि मनग्य आम्दानी होला ।

कुम्भ- स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक जमघट हुनेछ । कामहरु हुनु भन्दा अगाडि नभन्नु पत्रकारितामा राम्रो देखिन्छ ।बुबा आमाको सेवा गर्नुपर्ने देखिन्छ ।

मीन – उत्साह र उमंगद्धारा मनमा एकाग्रता रहने छ । साथिभाइको सहयोग मिल्ने छ । व्यवसाय क्षेत्रममा राम्रो देखिन्छ । आम्दानी भएपनि खर्च बढी हुनेछ । कुल देवताको सेवा गर्नु उत्तम रहला ।

तपाँइको आजको दिन शुभ रहोस्