आज वि सं।२०७८ साल साउन ११ गते । सोमबार । ईश्वी सन् २०२१ जुलाई २६ तारिख । नेपाल संवत् ११४१ । दिल्लाथ्व तृतिया। कुष्ण तृतिया । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । साउन कृष्ण पक्ष । तिथि– कृष्ण तृतिया , भोलि ०३ बजेर १० मिनेट उप्रान्त चतुर्थी,। नक्षत्र धनिष्ठा , बिहान १० बजेर ३८ मिनेट उप्रान्त शतभिषा । योग– सौभाग्य , राति १० बजेर ५० मिनेट उप्रान्त शोभन । करण–वणिज दिउँसो ०३ बजेर ३८ मिनेट उप्रान्त बव। चन्द्रराशि–कुम्भ ।
आज काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट हुनेछ। आज दिनमान १३ घडी ३२ पलामा हुनेछ ।
प्रतिक्रिया