आज वि सं।२०७८ साल श्रावण १० गते । आइतबार । ईश्वी सन् २०२१ जुलाई २५ तारिख । नेपाल संवत् ११४१ । दिल्लाथ्व पारु । प्रतिपदा। ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रापण कृष्ण पक्ष । तिथि– श्रावण कृष्ण प्रतिपदा, ०६ बजेर ०३ मिनेट उप्रान्त तृतिया,। नक्षत्र– श्रवण , बिहान ११ बजेर २८ मिनेट उप्रान्त धनिष्ठा। योग– आयुष्मान , भोली १२ बजेर ५१ मिनेट उप्रान्त सौभाग्य । करण–कौलव, बिहान ०६ बजेर ०३ मिनेट उप्रान्त वणिज। चन्द्रराशि– मकर, राति १० बजेर ५८ मिनेट सम्म हुनेछ ।
आज काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेटमा हुनेछ । आजको दिनमान ३४ घडी २२पलामा रहने छ ।
प्रतिक्रिया