आज वि सं।२०७८ साल साउन ०९ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई २४ तारिख । नेपाल संवत् ११४१ । दिल्लाथ्व पुन्हि। पुर्णिमा । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्ल पक्ष । तिथि– पुर्णिमा, बिहान ०५ बजेर २२ मिनेट उप्रान्त कुष्ण प्रतिपदा,। नक्षत्र– उतरषाढा, बिहान १२ बजेर ५० मिनेट उप्रान्त श्रवण। योग– विषकुम्भ , बिहान ०६ बजेर १८ मिनेट उप्रान्त आयुष्मान । करण–बव बिहान ०८ बजेर १८ मिनेट उप्रान्त कौलव। चन्द्रराशि–मकर।
आज काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २२ मिनेट र सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट हुने छ । त्यस्तै आजको दिनमान १३ घडी ३५ पलामा हुने छ।
प्रतिक्रिया