आज वि सं।२०७८ साल साउन ०८ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई २३ तारिख । नेपाल संवत् ११४१ । दिल्लाथ्व चतुर्दशी। पुर्णिमा । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्ल पक्ष । तिथि– शुक्ल चतुर्दशी , बिहान १० बजेर ५५ मिनेट उप्रान्त शुक्ल पुर्णिमा,। नक्षत्र पुर्वाषढाा, दिउँसो ०२ बजेर ३५ मिनेट उप्रान्त उतररषाढा । योग– वैधृति , बिहान ०९ बजेर ३१ मिनेट उप्रान्त विषकुम्भ । करण– वणिज बिहान १० बजेर ५५ मिनेट उप्रान्त बव। चन्द्रराशि– धनु राति ०८ बजेर ५८ मिनेट उप्रान्त मकर ।
आज काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २२ मिनेट र सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट भने दिनमान १३ घडी ३६ पला छ ।
प्रतिक्रिया