आज वि सं।२०७८ साल साउन ०७ गते । बिहीबार । ईश्वी सन् २०२१ जुलाई २२ तारिख । नेपाल संवत् ११४१ । दिल्लाथ्व त्रयोदशी। त्रयोदशी । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्ल पक्ष । तिथि– शुक्ल त्रयोदशी , दिउँसो ०१ बजेर ४५ मिनेट उप्रान्त थर्तृदशी,। नक्षत्र– मुल ,दिउँसो ०४ बजेर ३५ मिनेट उप्रान्त पुर्वाषाढा । योग– एन्द्र, दिउँसो १२ बजेर ५४ मिनेट उप्रान्त वैधृति । करण– तैतल, दिउँसो ०१ बजेर ४५ मिनेट उप्रान्त वणिज । चन्द्रराशि–धनु ।
आज काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २१ मिनेट भने सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । आजको दिनमान १३ घडी ३७ पला रहेको छ ।
प्रतिक्रिया