आज वि सं।२०७८ साल साउन ०६ गते । बुधबार । ईश्वी सन् २०२१ जुलाई २१ तारिख । नेपाल संवत् ११४१ । दिल्लाथ्व द्धादशी । द्धादशी। ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्ल पक्ष । तिथि– द्धादशी, दिउँसो ०४ बजेर ४१ मिनेट उप्रान्त त्रयोदशी,। नक्षत्र ज्येष्ठा, बेलुका ०६ बजेर ४२ मिनेट उप्रान्त मुल। योग– ब्रहा, दिउँसो ०४ बजेर २२ मिनेट उप्रान्त एन्द्र । करण– बव बिहान ०६ बजेर ०७ मिनेट उप्रान्त तैतल। चन्द्रराशि– बृश्यिक बेलुका ०६ बजेर ४२ मिनेट सम्म ।
आज काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३१ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेटमा हुन्छ। आजको दिनमान ३४ घडी २२पलामा छ।
प्रतिक्रिया