आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि सं।२०७८ साल असार ३१ गते । बिहिबार। ईश्वी सन् २०२१ जुलाई १५ तारिख । नेपाल संवत् ११४१ । दिल्लाथ्व पञ्चमी। ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्ल पक्ष । तिथि– असार शुक्ल पञ्चमी , ०७ बजेर ३४ मिनेट उप्रान्त सप्तमी,। नक्षत्र– उतर फाल्गुनी ,भोलि ०३ बजेर ३७ मिनेट उप्रान्त हस्ता । योग– वरियान , बिहान ११ बजेर ५७ मिनेट उप्रान्त परिधि । करण–बालव, बिहान ०७ बजेर ३४ मिनेट उप्रान्त तैतल। चन्द्रराशि–सिंश बिहान ०९ बजेर ५५ मिनेट सम्म ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान १३ घडी ४३ पला ।