वि सं।२०७८ साल असार ३० गते । बुधबार । ईश्वी सन् २०२१ जुलाई १४ तारिख । नेपाल संवत् ११४१ । शुक्ल चतुर्थी। । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्ल पक्ष । तिथि– शुक्ल चतुर्थी , ०५ बजेर २० मिनेट उप्रान्त प्ञ्चमी,। नक्षत्र–पुर्व फाल्गुनी,भोलि ०३ बजेर ५८ मिनेट उप्रान्त उतर फाल्गुनी। योग– व्यतिपात , दिउँसो १३ बजेर ३९ मिनेट उप्रान्त वरियान । करण–वष्टि भद्रा भोलि ०८ बजेर २० मिनेट उप्रान्त बालव। चन्द्रराशि–सिंह बिहान ०७ बजेर ५८ मिनेट सम्म ।
काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान १३ घडी ४४ पला ।
प्रतिक्रिया