आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि सं।२०७८ साल असार २८ गते । सोमबार । ईश्वी सन् २०२१ जुलाई १२ तारिख । नेपाल संवत् ११४१ । दिल्लाथ्व द्दितीय । अक्ष्लेषा । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्ल द्दितिया । तिथि– शुक्ल द्दितिया,भोली ०८ बजेर ३९ मिनेट उप्रान्त असार शुक्ल तृतिया। नक्षत्र– अश्लेषा,भोलि ०३ बजेर ३० मिनेट उप्रान्त मघा। योग– वज्र,बेलुकी ०४ बजेर ०४ मिनेट उप्रान्त शिद्धि । करण– कौलव, बिहान ०८ बजेर ३९ मिनेट उप्रान्त गर योग । चन्द्रराशि–कर्कट भोलि ०३ बजेर ३० मिनेट सम्म ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान १३ घडी ४५ पला ।