आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि सं।२०७८ साल असार २६ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई १० तारिख । नेपाल संवत् ११४१ । उत्तरायण। औंशी । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्ण पक्ष । तिथि– औंसी , ०५ बजेर ५७ मिनेट उप्रान्त प्रतिपदा,। नक्षत्र–पुनवर्श,राति ०१ बजेर ०२ मिनेट उप्रान्त निष्य । योग– व्याघात , बेलुका १७ बजेर ३८ बजे उप्रान्त हर्षण । करण–नाग बिहान ५ बजेर५७ बजेदेखि किंस्तुघ्न , बेलका १८ बजेर २७ बजे उप्रान्त कौलव। चन्द्रराशि–मिथुन बिहान ०७ बजेर ५८ मिनेट सम्म । चन्द्रराशि– मिथुन, साँझ ६ः३९ बजेदेखि कर्कट।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०३ मिनेट । दिनमान ३४ घडी २० पला ।