नयाँ दिल्ली बलिउडका ‘ट्रयाजेडी किङ्ग.को रुपमा चिनिने बलिउडडका अभिनेता दिलिप कुमारको आज बिहान नयाँ दिल्ली स्थित अस्पतालमा दुखत् निधन भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ।
दिलिप कुमार केही दिनयता बिरामी परेका थिए । श्वासप्रश्वासमा समस्या भएपछि दिलिप कुमारलाई जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो ।
उनी पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’ लगायत चलचित्रमा अभिनय गरेका थिए
प्रतिक्रिया