सेनाका खेलाडीहरुलाई टोकियो ओलम्पिकको बधाई तथा शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज नेपाली सेनाको जंगी अडडमा आयोजित एक कार्यक्रम बीच प्रधान सेनापति महारथी शी पुर्णचन्द्र थापाद्दारा ‘टोकियो ओल्लम्पिक २०२१’ मा सहभागी हुन जान लागेका नेपाली सेनाका खेलाडीहरु, सि. सरस्वती चौधरी (१०० मि.स्प्रिन्ट ) र सि. कल्पना परियार ( १० मि. एयर राइफल ) लाई बधाई तथा शुभकामना दिएका छन् । ‘टोकिया ओलम्पिक’ यही जुलाई २३ तारिक देखि ८ अगस्ट सम्म हुन गइरहेको छ ।
हाल हुन लागेको ओलम्पिक सन् २०२० हुन पर्ने थियो तर कोरोना भाइरसका कारण यो खेल सरी २०२१ मा हुन गइरहेको छ ।