बुद्धका शान्त आँखा (ड्रोन भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

“जहा छन् बुद्धका आँखा स्निग्ध, शान्त र सुन्दर”…………      भक्तराज आचार्यका यि  हरफले भने जस्तै अहिले स्वयंभूनाथ क्षेत्र पूर्ण रूपमा शान्त छ। मान्छेका र सवारी साधनका हल्ला हराएको दिन बिराएर पर्ने पानीले स्निग्ध र सुन्दर पनि बनाएको छ । हल्ला हराएसँगै त्यहाँका बाँदर र कुकुरहरूको दाना पनि हराएको छ । खानेकुराको खोजीमा यत्र तत्र भौंतारिएका जस्ता देखिन्छन तिनिहरु स्वयंम्भूका दुइृ आँखाले अचेल, बढारकुँडार र स्हारसम्हार गर्ने बाहेकका अरु मानिसलाई देख्दैन बगेको ताजा हावाले सिंगो क्षेत्रलाई नै ताजा बनाइदिए जस्तो देखिन्छ बुद्धका शान्त आँखा निरन्तर काठमाडौंलाई हेर्दै छन् । अत्यधिक ध्वनीको हल्ला मच्चाउने त्यही काठमाडौं जो अहिले अहिले महामारीबाट थिचिएका कारण शान्त छ ।

बिभूषण दाहाल/ अंकित सिंह