बहराइन राजकुमार स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सफल सगरमाथा आराेहण गरेका बहराइन राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा स्वदेश फिर्ता भएका छन्। मंगलबार बहराइनबाट आएकाे विषेश विमानमा उनी स्वदेश फिर्ता भएका हुन्।

गत वर्षको चैत २ गते नेपाल आएका उनले सगरमाथाकाे उचाँइ बढेपछि अन्तराष्ट्रिय टाेलीकाे नेतृत्व गर्दै पहिलाे पटक सगरमाथाकाे आराेहण गरेका हुन्।

उनको टीमले वैशाख २८ सगरामाथाको सफल आरोहण गरेको थियो।