बहराइनका राजकुमारको सगरमाथामा पाइला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मगंलबार बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले पाइला टेकेका छन्। कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो। सगरमाथाको नयाँ उँचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहणसमेत हो। राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितकाे टोलीले मंगलबार विहान ६ बजेर ४५ मिनेटमा सगरमाथामा पाइला टेकेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले  जानकारी दिए।