प्रधानमन्त्री ओलीकाे पिसिआर परीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीकाे पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री ओली   स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीकाे स्वाव संकलन गरिएकाे हाे ।