एक साता लकडाउन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ उपत्यकामा अर्को सूचना जारी नभएसम्म वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको हो।आगामी वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी हुने भएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि गरिन लागेको यो निषेधाज्ञा सुरुमा एक साताका लागि र पछि अवस्था अनुसार कम्तीमा एक महिनासम्म निषेधाज्ञा लागू हुने जानकारी सम्बद्ध स्रोतले दिएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो। निषेधाज्ञा अवधिबर अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।