भूकम्प आउँदैगर्दा सोही स्थानमा अंकित सिंह:वि.सं २०७२/१/१२ माहाभूकम्प
काठमाडौँ उपत्यकाको शीरको शोभा झैँ अवस्थित उच्च धरोहर महारानी धरहरा एवं भीमसेन स्तम्भका नामले पनि प्रसिद्ध छ ।काठमाडौँ उपत्यकाको प्रायः सबैतिरबाट सहज रुपमा देख्न सकिने यो स्तम्भलाई नेपालकै एउटा मात्र मिनार वास्तुकलाका रुपमा समेत चिनिन्छ ।
ऐतिहासिक विकासक्रम
वि.सं. १८८२ : महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा६१.८८ मिटर उचाईको ११ तल्ले धरहरा निर्माण । (क्षतिग्रस्त धरहराको मूल ढोकामाथि राखिएको ताम्रपत्रमा यो मिति उल्लेख )
वि.सं. १९१३ : चट्याङ परी भत्केको।
वि.सं. १९२६ : जीर्णोद्वार भएको।
वि.सं. १९९० माघ २ : महाभूकम्पमा परी भत्किएको ।
वि.सं. १९९२ ः तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा पुनर्निर्माण ।
सो पुनर्निर्माणपछि धरहरा ११ तल्लाबाट ९ तल्लामा सीमित ।
वि.सं. १८८२ ः महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१.८८ मिटर उचाईको ११ तल्ले धरहरा निर्माण ।
वि.सं. १९९० (माघ २) ः महाभूकम्पमा परी भत्किएको ।
वि.सं. १९९२ ः तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा पुनर्निर्माण ।
पुनर्निर्माणपछि धरहरा ११ तल्लाबाट ९ तल्लामा सीमित ।
नौ तल्ले पुरनो धरहरा बाट सिंहदरबार तर्फ

अघिल्लो धरहरा सूर्यस्त को समयमा विभूषण दाहाल: वि.सं २०६०
२०७२ साल वैशाख १२ महाभूकम्प लगत्तै : अंकित सिंह
२०७२ साल वैशाख १२ महाभूकम्प लगत्तै : अंकित सिंह

धरहराको आधुनिक बृहत परियोजना नक्सामा

धरहराको आधुनिक पुनर्निर्माण सुरुवती अवस्था वि.सं २०७४

राजन काफ्ले : घोडेजात्रा वि.सं २०७७ मा टुँडिखेलबाट देखिएको निर्माणाधीन धरहरा
राजन काफ्ले :२०७८/१/११ नवनिर्मित आधुनिक धरहरा
राजन काफ्ले :२०७८/१/११पुनःनिर्मित धरहराको प्रधामन्त्री केपी शर्मा ओलीबाट उद्घाटन
राजन काफ्ले :२०७८/१/११ पुनःनिर्मित धरहराको प्रधामन्त्री केपी शर्मा ओलीबाट उद्घाटन
प्रतिक्रिया