नयाँ वर्षको पहिलो बिहान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमोः नमः

नयाँ वर्षको पहिलो बिहान 

आज २०७८ साल वैशाख १ गते

चैत्र शुक्ल द्वीतीया

तदनुसार अप्रिल 14 सोमबार

यो यादृशेन भावेन तिष्ठत्यस्यां युधिष्ठिर।
हर्षदैन्यादिरूपेण तस्य वर्षं प्रयाति वै।।

व्यासले युधिष्ठिरलाई भनेका रहेछन्
‘आज अर्थात नयाँ वर्षको पहिलो दिन खुसी हुने मान्छे वर्ष भरी खुसी हुन्छ ।
त्यसैले सबै जना खुसी होऔं आज कोभिड भाइरस नामक दुखलाई एक दिन खोपातिर राखेर । ghamchhaya.com लाई मन पराउने समस्तमा
नववर्षस्य सुखद एवं शुभाशया: