‘ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ’ प्रधानमन्त्री (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई खोप लगाएपछि कुनै साइडइफेक्ट नदेखिएको बताउँदै ओलीले सबैलाई ढुक्क भएर खोप लगाएर कोभिड पराजित गर्ने अभियानमा सामेल हुन आह्वान समेत गर्नु भएको छ । आजबाट सुरु भएको कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियानको सुरुवात गर्दै उहाँले भन्नुभयो,  ’आत्तिनु पर्दैन, यसबाट अहिलेसम्म कुनै त्यस्तो ठूलो नोक्सान भएको छैन’, — यस सम्बन्धी यो भिडियो हेरौं