अनानिक ब्यूटी सलोन एण्ड स्पाको उद्घाटनमा कलाकारहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनानिक ब्यूटी सलोन एण्ड स्पाको आज पाँचौं साखा टुसाल, बौद्धमा उद्घाटन भएको थियो। उक्त कार्यक्रममा विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो। मनीषा कोइराला, दिपा श्री निरौला, दीपक राज गिरी, विजय लामा, समृद्धि राई,  स्वास्तिमा खड्का हेरौ तस्बिरमा