देशर जनताका लागि सक्षम नेतृत्वको खाचो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपाका प्रचण्ड–नेपाल नेतृत्व समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना चाहिने बताउनु भएको छ ।

 

राजधानीमा प्रतिनिधिसभा विघटनको विरोधमा बोल्दै नेता शर्माले देशलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने कुलमान घिसिङहरू जस्ता सक्षम नेतृत्वबाट मात्रै जनताका समस्या समाधान हुने बताउनु भएको हो । उहाँले “राष्ट्रका स्रोत r साधना दलालको हातमा होइन जनताको हातमा हुनुपर्छ” भन्नुभयो ।