नेपाली बजारमा आज सुनको मूल्यमा घटेको छ । आज सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । तेजावी सुन पनि प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कोरोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कोरोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया