मौसमले कोल्टे फेर्देछ हेरौं त भिडियो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिजो पानी र आज घाम । पाँच दिन पछि ऋतुहरुको राजा मानिएको वसन्तको आगमन हुँदैछ । करिब एक महिनादेखि अपवादबाहेक २० डिग्री सेल्सियस नचढेको अधिकतम तापमान अब उकालो लाग्दैछन् । दिन त बढने नै विस्तारै बाक्लो कपडाको जरुरत घट्र्दै छ । हिजोको हिउँदे झरीले फुल्चोकी र चन्द्रागिरीमा हिउँ पारेको भए पनि भोलि पल्ट बाक्लो तुषारो परे पनि यो तातो बढ्नेतर्फकै संकेत मानिएको छ । मौसम विज्ञान विभाग र एक्युवेदरजस्ता साइटहरुले पस्किएका अघिल्ला र पछिल्ला साताहरुले यस्तै देखाउँछन्, मौसम बदलिँदैछ । मौसमका सुन्दर रंग हरेर यसको आँकलन गरौं भिडियोमा