हिउँदे वर्षा अझै भएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यस वर्ष माघको आधा महिना बितिसक्दा पनि अझै हिउँदे वर्षा भएको छैन ।
समुद्रको तापक्रममा परिवर्तन आएसँगै अहिलेसम्म पानी पर्न नसकेको मौसम पूर्वानुमान विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले घामछायाँलाइ बताउनु भयो ।

“फेवअरीसम्म पानी पर्ने समय हो” । मौसमविद् मानन्धरले भन्नुभयो । पानी पर्ने सम्भावना रहे पनि विगतका वर्षहरु मा झै यस वर्ष ठूलो वर्षा नहुने मौसमविद् मानन्धर थप्नु हुन्छ ।

यो वर्ष झै विगत यस्तै सुख्खा हिउँद ८-१० वर्ष पहिले पनि यस्तै सुख्खा हिउँद भएको जानकारीे दिनुभयो ।