२ सय ९६ जना कोरोमा मुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो २४ घण्टामा २ सय ९६ जना कोरोमा मुक्त भएर घर फर्किएका छन् ।
योसँगै कोरोनाबाट मुक्त हुनेको कुल संख्या दुई लाख ६५ हजार ३ सय ६५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ सय १३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गर्दा २ सय ३२ जनामा कोरोना पुष्टि देखिएको हो ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ ।