सुनको मूल्यमा गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ः नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।
हिजो प्रतितोला ९२ हजार १०० मा कारोबार भएको छापावाल सुन आज ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघदले जनाएको छ । तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य पनि गिरावट आएको छ । तोलामा पाँच रुपैयाँले घटेर १ हजार २ सयल ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।