सन् २०२१ मा हुने ईन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं संकरणको अक्सन फेवअरी १८ मा हुने भएको छ ।
बुधबार आईपीएलको आधिकारिक ट्विटर एकाउण्टबाट ट्विट गर्दै यो जानकारी दिएको हो । सो अक्सन चेन्नईमा हुने पनि ट्विटमा उल्लेख गरिएको छ ।
आईपीएलले यसअघि नै खेलाडीलाई रिलिज र रिटेन गरिसकेको छ ।
प्रतिक्रिया