काठमाडौ : प्रधानमन्त्री के पि शर्मा ओलीले कोरोनाविरुद्धको खोप सिङ्गो मानव जातीको उपलब्धि भएको बताउदै यसलाई क्रमशः सबै नागरिकसम्म नि:शुल्क पुर्याइने बताउनु भएको छ । आज बाट सुरुभएको कोभिड विरुद्धको खोपको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप ब्यापारको विषय बन्न नहुने पनि बताउनु भयो । “यो खोप सबै नेपालीलाई दिइने छ र एउटा पनि खेर जान दिइने छैन” , उहाँको भनाइ थियो ।
प्रतिक्रिया