कोरोना विरुद्धको खोप सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले कोभिड १९ विरुद्धको खोप सुरु गरेको छ । राजधानीको शहिद शुक्रराज टेकु अस्पतालबाट सुरु गरिएको खोप  देशमै सर्वप्रथम टेकु अस्पतालका कार्यकारी निर्देशक सागरराज राजभण्डारीले लगाउनु भएको थियो ।