सुनको मूल्यमा वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेर हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार छापावाल सुनको मूल्य ९२ हजार ८ सय रूपैयाँ कायम भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार र सोमबार स्थिर रहेको चाँदीको मूल्य आज भने तोलामा ५ रूपैयाँ घटेर १२ सय ५५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।