३ सय २ जनामा कोरोना पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो २४ घण्टामा थप ३ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएको संक्रमणसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा ४ सय ८० जना निको भए घर फर्किएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ ।

मपछिल्लो २४ घण्टामो कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ । थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ ।

यस्तै हालसम्म १ सय ५८ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ३५ हजार ३ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ ।