तीन वर्षसम्म ओलीलाई तह लगाउन सकेनौ ः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले तीन वर्षसम्म पनि केपी शर्मा ओलीलाई तह लगाउन नसकेको कुरा बताउनु भएको छ ।

आफूले ओलीलाई सुधार्न नसकेको भन्दै आत्मालोचना गरे । उनले ओली प्रवृत्ति स्वीकार गर्ने भुल आगामी दिनमा नगर्ने प्रतिबद्धता काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा बताउनुभएको हो ।