मुलुकमा लोकतन्त्र र बामपन्थ जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउन पर्ने नेता घनशयाम भुषालले बताएका छन् ।
आज राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भुषालले प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदम असंवैधानिक भएको चर्चा गरेका छन् , । उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधानको समेत हत्या गरेको आरोप लगाएका छन् ।
त्यस्तै चुनावको पक्षमा रहेकाहरुलाई पनि उनले निर्वाचन हुँदै नहुने भएकाले त्यतातिर नलागी प्रतिनिधिसभा पुनः स्थापनामा लाग्न आग्रह गरेका छन् ।
प्रतिक्रिया