सुनको मूल्यमा वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

 

सोमबार सुनको मूल्यमा प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको मा आज छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।