सोल्टी सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंको कलङ्की नजिकै रहेको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

आगो नियन्त्रणको लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको दमकलसहित पानी बोक्ने ट्याङ्कर प्रयोग गरिएको थियो ।

आगो नियन्त्रणबाट कुनै मानवीय क्षति नभएको र केही सामान्य भौतिक क्षति भएको अपार्टमेन्टमा कार्यरत एक कर्मचारीले घामछायाँलाई जानकारी दिनुभयो ।