इतिहासमा आज (६२ दिने गद्दी आरोहण अन्त्य)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्री ३ मोहनशमशेरबाट ६२ दिनअघि त्रिभुवनको स्थानमा ज्ञानेन्द्रलाई राजा बनाउनका लागि गरेको घोषणा उल्टाउन्दै त्रिभुवनलाई नै राजा मान्ने घोषणा । “विदेशीले साथ नदिएका कारण निर्णय बदल्न बाध्य भएको” भनाइ — भोलिपल्ट राजा त्रिभुवन बाट दिल्लीमा त्यस्को स्वागत । श्रोत :- नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस ।